Breaking News

नेपालमा फेरी प्रवेश भयो यस्तो रोग।सबैलाई सतर्क रहन आग्रह

नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मोरङ जिल्लाको ग्रामथान–१ खुनियाकट्टा र बुढिगंगा –५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गरेको थियो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजीदाना र ४००० गोटा अण्डाको क्रेट न ष्ट गरिएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

‘एच फाइभ एन वान’भाइरस निकै संक्रामक मानिन्छ। जसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा काभ्रेका एक युवकको मृत्यु भएको थियो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

About user

Leave a Reply

Your email address will not be published.